सुर्खेतको चिङ्गाड गाउँपालिका ५ अवलचिङमा जोखिम मोलेर भीरबाट ढुङ्गा, गिट्टी संकलन गर्दै महिला। यसरी ढुङ्गा, गिट्टी संकलन गर्दा वातावरणीय विनासको जोखिम समेत निम्तिएको छ। तस्बिरः सुरेश आचार्य/रासस