घोराही उपमहानगरपालिका-१३ दुधेसोतास्थित रामपुरा टोलको कुवामा खानेपानी लिन पुगेका स्थानीय। लामो समयको खडेरीले गर्दा धारामा आउने पानीको मुहान सुकेपछी यहाँका स्थानीय खानेपानीका लागि कुवाको भर पर्नुपरेको छ। तस्बिर: कुलदीप न्यौपाने/रासस
प्रकाशित: Jun 19, 2023| 09:39 सोमबार, असार ४, २०८०