शनिबार, साउन २, २०८३

आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

 |  सोमबार, असार ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार ४, २०८०

काठमाडौं- संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहेन संसद् सचिवालयले जनाएको  छ।

आजको बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरूले धारणा राख्नेछन्।

आज सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको खर्च शीर्षकमाथि छलफल हुने सचिवालयले बताएको छ। सरकारले गत जेठ १५ गते १७ खर्ब ५१ अर्बको बजेट प्रस्तुत गरेको थियो।

प्रकाशित: Jun 19, 2023| 09:05 सोमबार, असार ४, २०८०
प्रतिक्रिया दिनुहोस्