बर्दियाको राजापुर नगरपालिका वडा नं १० को दुर्गम बस्ती र लालपुर जोड्ने कर्णाली नदीमाथि निर्माण गरिएको झोलुङ्गेपुल। उक्त पुल बनेपछि मझरावासीलाई आवतजावतमा सहज भएको छ। तस्बिरः हरि गुरुङ/रासस