लुम्बिनी प्रदेश सांसद धनबहादुर केसीको तुलसीपुर– १८ बिजौरीस्थित भाडाको तीन बिगाह क्षेत्रफल जग्गामा लगाइएको ड्रागन फ्रुट। फर्ममा सात हजार ड्रागन फ्रुटका बिरुवा लगाइएको छ। तस्बिर : कुलदीप न्यौपाने/रासस