गोरखाको अजिरकोट गाउँपालिका-३ स्थित नम्कीमा ढुंगाको प्रयोग गरी बन्दै गरेको भूकम्प प्रतिरोधात्मक कलात्मक घर । भूकम्पपछि सरकारले दिएको तीन लाख अनुदानमा थप गरेर यहाँका एक स्थानीयले यो घर निर्माण गरेका हुन् । तस्बिरः रासस
प्रकाशित: Jun 18, 2023| 06:00 आइतबार, असार ३, २०८०