बिहीबार, साउन २८, २०८३

पक्की पुल नबनेपछि जोखिमपूर्ण यात्रा

 |  आइतबार, असार ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार ३, २०८०

सङ्खुवासभाको खाँदबारी देखि सिलिचोङ गाउँपालिका जोड्ने अरुण नदीमा रहेको जिर्ण अवस्थाको छब्बिसे झोलुङ्गे पुलमा मोटरसाइकल कुदाउँदै स्थानीय। मोटरेवलपुल निर्माण गर्न तीन वर्ष अघि नै ठेक्का सम्झौता गरेको ठेकेदार कम्पनीले पुल निर्माण नगर्दा स्थानीयले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ। तस्बिर :सुजन बज्राचार्य/रासस

 

प्रकाशित: Jun 18, 2023| 05:00 आइतबार, असार ३, २०८०
प्रतिक्रिया दिनुहोस्