बिहीबार, साउन २८, २०८३

खानेपानीको दुःख

 |  शनिबार, असार २, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार २, २०८०

सुर्खेतको चिङ्गाड गाउँपालिका–५ आरूखर्कवासी दुई घण्टाको बाटो पैदल हिँडेर डोकोमा पानी बोकेर घरतर्फ आउँदै। हरेक वर्ष गर्मी मौसममा तीन/ चार महिना यहाँका करिब २० घर परिवार खानेपानीको दुःख झेल्दै आएका छन्।

उक्त बस्तीलाई लक्षित गरी आव २०७६/०७७ देखि सुरू भएको डोप्का सिस्नुपोले आरूखर्क लिफ्ट खानेपानी आयोजनामा यस वर्ष बजेट विनियोजन नहुँदा आयोजनाको काम बीचैमा रोकिने भएको छ। तस्बिरः सुरेश आचार्य/रासस

प्रकाशित: Jun 17, 2023| 04:01 शनिबार, असार २, २०८०
प्रतिक्रिया दिनुहोस्