विसं २०७८ असार १ गते र त्यसपछि आएको बाढीले मेलम्चीको पक्कीपुल बगाएपछि विकल्पको रुपमा मेलम्चीवासीले आवतजावत गर्दै आएको झोलुङ्गेपुल। तस्बिरः देवराज सुवेदी/रासस