बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • वीरेन्द्रनगरस्थित घण्टाघरको जीर्ण पर्खाल भत्काइँदै

वीरेन्द्रनगरस्थित घण्टाघरको जीर्ण पर्खाल भत्काइँदै

 |  शनिबार, असार २, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार २, २०८०

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित घण्टाघरको जीर्ण पर्खाल  डोजारले  भत्काउँदै वीरेन्द्रनगर नगरपालिका। जीर्ण अवस्थामा रहेको पर्खाल भत्काएर घण्टाघर क्षेत्रलाई पार्कको रुपमा विकास गर्न लागिएको हो। तस्बिरः सुरेश आचार्य/रासस
 

प्रकाशित: Jun 17, 2023| 05:31 शनिबार, असार २, २०८०
प्रतिक्रिया दिनुहोस्