आइतबार, साउन ३, २०८३

कांग्रेसको प्रचार विभाग विस्तार

 |  बिहीबार, जेठ ३२, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ३२, २०८०

काठमाडौं- नेपाली कांग्रेसले बिहीबार सूचना, सञ्चार तथा प्रचार विभागको सदस्यमा ३९ जनालाई मनोनयन गरेको छ।

कांग्रेस सभापतिशेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम ३९ जनालाई सदस्यमा मनोनयन गरेका हुन्।

बिहीबार कांग्रेस सभापतिशेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम ३९ जनालाई सदस्यमा मनोनयन गरेका हुन्। सूचना, संचार तथा प्रचार विभागको संयोजक मीनबहादुर विश्वकर्मा छन्।

प्रचार विभाग सदस्यहरुको सूची

congress1686836308.jpg

प्रकाशित: Jun 15, 2023| 19:22 बिहीबार, जेठ ३२, २०८०
प्रतिक्रिया दिनुहोस्