आइतबार, साउन ३, २०८३

कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई

 |  बुधबार, जेठ ३१, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३१, २०८०

काठमाडौं- नेपाली कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवादी पूर्णबहादुर खड्कालाई दिइएको छ।

सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुर गएकाले उनी नफर्किए सम्मका लागि खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो।

पार्टी उपसभापति एवम् केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुख पूर्णबहादुर खड्कालाई देउवा स्वदेश नफर्कुञ्जेल पार्टीको कार्यवाहक सभापति तोकिएको उनले प्रेस विज्ञप्तिमार्फत जनाएका छन्।

प्रकाशित: Jun 14, 2023| 10:20 बुधबार, जेठ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्