NadaNada
शुक्रबार, भदौ ६, २०८२

कोशी प्रदेशसभाको बैठक बस्दै

 |  बुधबार, जेठ ३१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३१, २०८०

vianetvianet
Metro Mart

काठमाडौं- कोशी प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन बुधबार दिउँसो १ बजे बस्ने भएको छ।

जेठ २३ गते सभाको सम्पन्न बैठक पछि अर्को सूचना जारी नभएसम्म सभामुख बाबुराम गौतमले बैठक स्थगित गरेका थिए। 

कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम प्रदेशसभाका सबै सदस्यलाई सूचित गरिसकिएको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए। 

प्रकाशित: Jun 14, 2023| 09:09 बुधबार, जेठ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्