सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य, बुधबार डिस्चार्ज गर्ने तयारी

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य, बुधबार डिस्चार्ज गर्ने तयारी

 |  मंगलबार, जेठ ३०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३०, २०८०

National life

काठमाडौं- शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ। 

आज बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल पुगेका उनलाई अस्पतालले चिकित्सकको सल्लाहअनुसार २४ घन्टासम्म अवलोकनमा राख्ने अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले जानकारी दिए। उनका अनुसार राष्ट्रपति पौडेललाई भोलीसम्म डिस्चार्ज गर्ने तयारी छ।
 

प्रकाशित: Jun 13, 2023| 18:48 मंगलबार, जेठ ३०, २०८०
प्रतिक्रिया दिनुहोस्