सोमबार, भदौ ९, २०८२

मधेसका मुख्यमन्त्री यादवलाई एमालेले विश्वासको मत दिने

 |  मंगलबार, जेठ ३०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३०, २०८०

vianetvianet
Metro Mart

काठमाडौं- मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेकपा एमालेले विश्वासको मत दिने भएको छ।

आज विश्वासको मत लिन लागेका यादवलाई मत दिने एमाले संसदीय दलका उपनेता दिपेन्द्र ठाकुरले बताए।

एमालेले नै जेठ १ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आज पुनःविश्वासको मत लिन लागेका हुन्।

प्रकाशित: Jun 13, 2023| 18:37 मंगलबार, जेठ ३०, २०८०
प्रतिक्रिया दिनुहोस्