बागलुङ नगरपालिका–१३ पैयुपाटास्थित उकालो सडकमा ढुङ्गा सोलिङ गरिदै। गण्डकी प्रदेश सरकारको रु १० लाखको बजेटमा ढुङ्गा सोलिङ गरिएको हो। तस्बिर : खेमराज गौतम/रासस