बुधबार, असार ३, २०८३

पुनर्वासमा जैविक तटबन्ध निर्माण गरिँदै

 |  बुधबार, जेठ ३१, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३१, २०८०
National life
Shivam cement

पुर्नवास नगरपालिका ९ सिताबस्तीका स्थानीय वासिन्दा, नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ कञ्चनपुर र मर्सिकोर नेपालको संयुक्त साझेदारीमा सञ्चालित आर्थिक विकासमार्फत् विपत् जोखिम व्यवस्थापन परियोजनाअन्र्तगत भू–क्षय रोक्नका लागि दोदा नदीमा जैविक तटबन्ध निर्माण गर्दै।

जैविक तटबन्ध निर्माणको कार्यले नदीले भू–क्षय रोकथाममा टेवा पुगेको छ। पाँच सय मिटर जैविक तटबन्ध निर्माणको कार्यमा नगरपालिकाको आर्थिक सहयोग र स्थानीय बासिन्दाको श्रमदान रहेको छ। तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस

प्रकाशित: Jun 14, 2023| 05:01 बुधबार, जेठ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्