शुक्रबार, साउन २९, २०८३

सुनसरी खोला किनारमा औद्योगिक फोहोरले प्रदूषण

 |  बुधबार, जेठ ३१, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३१, २०८०

इनरुवाको सुनसरी खोला किनारमा भोक्राहा नरसिंह–५ स्थित बाबा पेपर मिलले फालेको फोहोर। उक्त फोहोरका कारण इनरुवा–४ तथा भोक्राहा नरसिंह–५ का स्थानीयले सास्ती खेप्नु परिरहेको छ।

फोहोरको दुर्गन्ध तथा धुवाँका कारण प्रदूषण फैलिएर आधा दर्जन स्थानीय बिरामी भएका छन्। तस्बिर : नवीन गड्तौला/रासस

प्रकाशित: Jun 14, 2023| 05:11 बुधबार, जेठ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्