डोल्पाको ठुलीभेरी नगरपालिका–६ रुपपाटनमा यार्सागुम्बा सङ्कलनकर्ता पाटन क्षेत्रमा टहरामा वास बस्दै। टहरामा रात काटेपछि बिहान सबेरैदेखि पाटनमा यार्सागुम्बा सङ्ककलन गर्ने गर्दछ। तस्बिर : हेमन्त केसी/रासस
प्रकाशित: Jun 14, 2023| 05:31 बुधबार, जेठ ३१, २०८०