NadaNada
शनिबार, भदौ ७, २०८२

बाँकेको मानखोलामा डुबेर दुई जनाको मृत्यु

 |  सोमबार, जेठ २९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २९, २०८०

vianetvianet
Metro Mart

बाँके- बाँकेको खजुरा गाउँपालिकास्थित मानखोलामा डुबेर आज दुई जनाको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी निरीक्षक सुजनविक्रम शाहले खजुरा गाउँपालिका–६ की १७ वर्षीया लक्ष्मी डाँगी र उक्त गाउँपालिकाका सात वर्षीय किरण नेपालीको मृत्यु भएको जानकारी दिए।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दुवै जनाको पौडी खेल्ने क्रममा मृत्यु भएको थियो। 
 

प्रकाशित: Jun 12, 2023| 19:08 सोमबार, जेठ २९, २०८०
प्रतिक्रिया दिनुहोस्