सुनसरीको इनरुवा–२ मा रोपाइँ गर्नका लागि तयार गरिएको खेतमा किरा–फट्याङ्ग्रा खान आएका बकुल्लाको झुण्ड। तस्बिर : नवीन गड्तौला/रासस