नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकास्थित नारायणी नदीमा पानीबाटै नदीजन्य पदार्थ उत्खनन गर्दै। नगरपालिकाको वडा नं १ देखि ९ सम्मको विभिन्न ठाउँमा विभिन्न आयोजना तथा व्यक्तिले मनपरी तरिकाले नदीजन्य पदार्थ उत्खनन गर्दै आएका छन्। तस्बिर : टेकराज पोखरेल/रासस