पाटनस्थित बैतडी विमानस्थलमा नवनिर्मित टर्मिनल भवन। विगत १४ महिनादेखि यहाँको हवाई सेवा बन्द हुँदा करोडौँ खर्च गरेर बनाइएको टर्मिनल भवन प्रयोगविहीन भएको छ। तस्बिरः विनोद सिंह विष्ट/रासस