शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • स्थानीयवासीलाई ट्यांकरमार्फत खानेपानी वितरण गर्दै जलेश्वर

स्थानीयवासीलाई ट्यांकरमार्फत खानेपानी वितरण गर्दै जलेश्वर

 |  मंगलबार, जेठ ३०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३०, २०८०

जलेश्वर नगरपालिकामा खानेपानीको अभावपछि नगरपालिकाले स्थानीयवासीलाई ट्याङ्करमार्फत खानेपानी वितरण गर्दै।  जलेश्वरमा पछिल्ला दिनमा पानीका मुहानहरू सुकेर धारा, चापाकललगायतबाट पानी आउन छाडेपछि  खानेपानीको अभाव भएको छ।  तस्बिरः सञ्जीतकुमार मण्डल/रासस

प्रकाशित: Jun 13, 2023| 06:01 मंगलबार, जेठ ३०, २०८०
प्रतिक्रिया दिनुहोस्