NadaNada
शनिबार, भदौ ७, २०८२

प्युठानमा गाडी दुर्घटना हुँदा ८ जना घाइते

 |  सोमबार, जेठ २९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २९, २०८०

vianetvianet
Metro Mart

काठमाडौं- स्वर्गद्वारी दर्शन गरेर फर्केका तीर्थयात्री चढेको निजी गाडी प्युठानमा दुर्घटना भएको छ।

स्वर्गद्वारी नगरपालिका ४ उपल्लो भिङ्रीमा लु १ च ६३४५ नम्बर गाडी सडकबाट खसेर दुर्घटना भएको हो। आठ जना सवार गाडीमा लमही ५ का २ महिला, २ पुरुष र ४ बालबालिका रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ। 

दुर्घटनामा परेकालाई उद्धार गरेर अस्पताल लगिँदै गरेको र उनीहरुको अवस्था अहिलेसम्म एकीन नभएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jun 12, 2023| 16:48 सोमबार, जेठ २९, २०८०
प्रतिक्रिया दिनुहोस्