शुक्रबार, साउन २९, २०८३

गैंडाले हान्दा झणबिलको ज्यान गयो

 |  सोमबार, जेठ २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २९, २०८०

पश्चिम चितवनमा रहेको हरियाली सामुदायिक वनका गैँडाको आक्रमणबाट एकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२३ का ६० वर्षीय झणबिल बोटे रहेका छन्।  सो वडाका अध्यक्ष दीपक दवाडीका अनुसार आज दिउँसो ३ बजे वनभित्र श्रीमान् श्रीमती छिरेकामा श्रीमान्लाई गैंडाले आक्रमण गरेको हो। साझ ५:३० बजे उनको शव भेटिएको दवाडीले जानकारी दिए।
 

प्रकाशित: Jun 12, 2023| 07:08 सोमबार, जेठ २९, २०८०
प्रतिक्रिया दिनुहोस्