NadaNada
शनिबार, भदौ ७, २०८२

नदी किनारमा कम्पोजिट प्रविधिको पर्खाल निर्माण

 |  सोमबार, जेठ २९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २९, २०८०

vianetvianet
Metro Mart

बेनी नगरपालिका–२ भसभसेस्थित म्याग्दी नदीको किनारमा कटान र पहिरो रोकथामका लागि कम्पोजिट प्रविधिको पर्खाल निर्माण गरिँदै।

रुपाताल एकिकृत संरक्षण विकास परियोजनाले बेनी–बागलुङ सडक अन्तर्गत पर्ने भसभसेमा पहिरो र कटान नियन्त्रण योजना सञ्चालन गरेको हो। तस्बिरः सन्तोष गौतम/रासस

प्रकाशित: Jun 12, 2023| 04:31 सोमबार, जेठ २९, २०८०
प्रतिक्रिया दिनुहोस्