कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित मुख्य बजारमा रहेको सडक चौडासँगै कालोपत्रे गरिँदै। तस्बिरः सुरेश आचार्य/रासस