शुक्रबार, साउन २९, २०८३

खडेरीले खेतमै सुकेको मकैका बोट

 |  सोमबार, जेठ २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २९, २०८०

खडेरीका कारण चितवनको भरतपुर महानगरपालिका-२८ स्थित खेतमै सुकेको मकैका बोट। सिँचाइको सुविधा भएको ठाउँ बाहेक अन्य क्षेत्रमा खडेरीका कारण मकैका बोट सुकेका छन्। तस्बिरः कृष्ण आचार्य / रासस

प्रकाशित: Jun 12, 2023| 05:11 सोमबार, जेठ २९, २०८०
प्रतिक्रिया दिनुहोस्