रुकुम पूर्व सिस्ने गाउँपालिका-५ स्थित रुमालवाराबाट देखिएको सदरमुकाम रुकुमकोट बजार, कमलदह र आसपासको दृश्य। तस्बिर कुलदीप न्यौपाने/रासस