शुक्रबार, साउन २९, २०८३

माघमा रोपेको आलु खन्दै झिनुवाका किसान 

 |  सोमबार, जेठ २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २९, २०८०

रोल्पा माडी गाउँपालिका–१ स्थित झिनुवाका किसान माघमा रोपेको आलु खन्दै। आलु यस भेगको मुख्य बाली हो। चालीस घरधुरी रहेको यस गाउँका स्थानीयले करिब चार हजार क्वीन्टल आलु बिक्री गर्ने गर्छन्। तस्बिर : कुलदीप न्यौपाने/रासस

प्रकाशित: Jun 12, 2023| 06:01 सोमबार, जेठ २९, २०८०
प्रतिक्रिया दिनुहोस्