सूर्यविनायक नपा– ९, अरनिको सडकखण्ड, बाचामारी (भाटेढिकुर) मा संरक्षणको पर्खाइमा रहेको ढुंगेधारा । विस २०७१ सम्म खानेपानीको स्रोतको रूपमा स्थानीयले प्रयोग गर्दै आएको ढुंगेधारा ७२ सालको भूकम्पपछि पानी आउन बन्दसँगै संरक्षण पनि हुन नसकेको स्थानीय बताउँछन् । अब झन अरनिको हाइवेको विस्तारसँगै संकटमा पर्ने देखिन्छ । तस्बिर: रत्न श्रेष्ठ/ रासस