NadaNada
शनिबार, भदौ ७, २०८२

ताप्लेजुङमा पनि बढ्यो गर्मी

 |  आइतबार, जेठ २८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २८, २०८०

vianetvianet
Metro Mart

हिमाली जिल्ला ताप्लेजुङको सदरमुकामस्थित वीरेन्द्रचोकमा रहेको पोखरीमा पौडी खेल्दै बालबालिका । चर्को घाम र अत्यधिक गर्मीका कारण बालबालिकाहरु पौडी खेल्न पोखरीमा जम्मा हुने गरेका छन् । केही दिनयता यस जिल्लामा समेत गर्मी बढेको छ । तस्बिर: सन्तोष पुर्कुटी/रासस

 

प्रकाशित: Jun 11, 2023| 04:30 आइतबार, जेठ २८, २०८०
प्रतिक्रिया दिनुहोस्