NadaNada
शनिबार, भदौ ७, २०८२

यान्त्रिक पुलको पृष्ठभूमिमा कुश्मा बजार

 |  शनिबार, जेठ २७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २७, २०८०

vianetvianet
Metro Mart

पर्वतको कुश्मा र बागलुङको बलेवा पुग्ने यात्रु बोकेर गन्तव्यतर्फ एकैसाथ जाँदै र आउँदै गरेका केबलकार मोडलको दुई यान्त्रिक पुलको पृष्ठभूमिमा देखिएको कुश्मा बजार।

निजी लगानीमा १० वर्षअघि निर्माण भएको सो यान्त्रिक पुलले बागलुङ र पर्वतको सम्बन्धलाई विस्तारित गर्ने काम गरेको छ। पछिल्ला दिनहरूमा त  पर्यटकको रोजाइमा पनि पर्ने गरेको छ। तस्बिरः सुमनजङ्ग थापा/रासस

प्रकाशित: Jun 10, 2023| 04:51 शनिबार, जेठ २७, २०८०
प्रतिक्रिया दिनुहोस्