शनिबार, साउन ३०, २०८३

भोजाडबाट देखिएको सूर्योदय

 |  शनिबार, जेठ २७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २७, २०८०

भरतपुर महानगरपालिका–११ स्थित भोजाडबाट शुक्रबार देखिएको सूर्योदयको दृश्य। टन्टलापुर लागेको घामले विगत केही दिनदेखि गर्मीका कारण चितवनलगायत तराईको जिल्लाहरुमा जनजीवन कष्टकर बनेको छ। तस्बिर : सनद अधिकारी/रासस

प्रकाशित: Jun 10, 2023| 05:01 शनिबार, जेठ २७, २०८०
प्रतिक्रिया दिनुहोस्