धनुषाको मिथिला नगरपालिका-२ नट्टाझिजमा प्रचण्डगर्मीको प्रवाह नगरी गोरु र हलोको सहारामा शुक्रबार उखुबारी गोडमेल गर्दै स्थानीय किसान। तस्बिरः चन्दन ठाकुर/रासस