NadaNada
शनिबार, भदौ ७, २०८२

बिरामीलाई पिठ्युँमा बोक्नुपर्ने बाध्यता

 |  शनिबार, जेठ २७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २७, २०८०

vianetvianet
Metro Mart

रुकुम(पूर्व) पुथा उत्तरगंगा गाउँपालिका-८ चारगाउँका एक बिरामीलाई पिठ्युँमा बोकेर घर लगिँदै। सडक सञ्जालको सुविधा नभएको कारण खुट्टा भाँचिएर प्लास्टर गरेका ती बिरामीलाई रुकुम(पूर्व) अस्पतालबाट बोकेर घर लैजान लागिएको हो।  तस्बिरःसर्जना कार्की/रासस

प्रकाशित: Jun 10, 2023| 06:01 शनिबार, जेठ २७, २०८०
प्रतिक्रिया दिनुहोस्