शनिबार, साउन ३०, २०८३

काठेपुलमा यात्रुवाहक गाडी

 |  बिहीबार, जेठ २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २५, २०८०

संखुवासभाको सिलिचोङ गाउँपालिकामा पर्ने सङ्खुवा खोलामा स्थानीयले बनाएको काठेपुलबाट यात्रुबाहक गाडी तारिँदै ।  पक्की पुल नहुँदा सिलिचोङका बासिन्दाहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । तस्बिर: सुजन बज्राचार्य/रासस

 

प्रकाशित: Jun 08, 2023| 06:06 बिहीबार, जेठ २५, २०८०
प्रतिक्रिया दिनुहोस्