शनिबार, साउन ३०, २०८३

सुदूरपश्चिमका किसानलाई शून्य ब्याजदरमा ऋण

 |  बुधबार, जेठ २४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २४, २०८०

सुदूरपश्चिम प्रदेश सरकारले व्यावसायिक कृषि गर्ने किसानलाई शून्य ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ। प्रदेश प्रमुख देवराज जोशीले बुधबार प्रदेशसभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुरा बताएका हुन्।

ऋण उपलब्ध गराउन सरकारले प्रदेश कृषि व्यवसाय प्रवर्द्धन कोष स्थापना गर्ने भएको छ। सोही कोषमार्फत शून्य ब्याजदरमा ऋण उपलब्ध गराइने भएको हो।

प्रकाशित: Jun 07, 2023| 16:51 बुधबार, जेठ २४, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

बझाङमा चार रेक्टरमाथिका ११ भूकम्प, परकम्प अझै केही दिन आउने

भूगर्भविद् लोकविजय अधिकारी नेपाल भूकम्प जोखिमको क्षेत्र रहेकाले जुनै पनि बेला भूकम्प जान सक्ने बताउँछन्।

खुला आकाशमुनि रात बिताए बझाङबासीले [तस्बिरहरु]

हिजो दिउँसो दुइटा ठूला र अन्य थुप्रै ससाना झट्का महसुस भएको थियो।