सोमबार, साउन ४, २०८३

रास्वपा सांसद कंसाकार महिला तथा सामाजिक समिति सदस्यमा मनोनीत

 |  बुधबार, जेठ २४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २४, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विन्दबासिनी कंसाकार महिला तथा सामाजिक समितिको सदस्यमा मनोनीत भएकी छिन्।

संसद्‍को आजको बैठकले उनलाई समितिको सदस्यमा मनोनयन गरेको हो। रास्वपाका ढाकाकुमार श्रेष्ठ कारबाहीमा परी पदमुक्त भएपछि उनी समानुपातिकबाट सांसद बनेकी हुन्। कंसाकार एसिडपीडित महिला हुन्।

प्रकाशित: Jun 07, 2023| 12:21 बुधबार, जेठ २४, २०८०
प्रतिक्रिया दिनुहोस्