मंगलबार, साउन ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सीमा विवाद स्थापित संयन्त्रमार्फत समाधान गर्न आग्रह गरेका छौंः प्रधानमन्त्री

सीमा विवाद स्थापित संयन्त्रमार्फत समाधान गर्न आग्रह गरेका छौंः प्रधानमन्त्री

 |  बुधबार, जेठ २४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २४, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँगको सीमासम्बन्धी विषय स्थापित कूटनीतिक संयन्त्रमार्फत  समाधान गर्न भारतीय प्रधानमन्त्रीलाई आग्रह गरेका जानकारी दिएका छन्।

उनले बुधबार राष्ट्रियसभा सदस्यहरुले सोधेका प्रश्नहरुको जानकारी दिँदै प्रधानमन्त्री दाहालले भने, ‘भारतीय प्रधानमन्त्री मोदीले सीमालगायतका सबै समस्या समाधान गरिने छ भनेर स्पष्ट शब्दमा राख्नुभएको छ।’

प्रधानमन्त्री दाहालले सीमावर्ती क्षेत्रमा बाढी र डुबानका बारेमा पनि छलफल भएको बताए। ‘बाढी सुरु हुनुअघि दुईपक्षीय संयन्त्रलाई तत्काल सक्रिय बनाउन प्रधानमन्त्री मोदी र मैले निर्देशन दिइसकेका छौं’, उनले भने।

प्रकाशित: Jun 07, 2023| 12:15 बुधबार, जेठ २४, २०८०
प्रतिक्रिया दिनुहोस्