मंगलबार, साउन ५, २०८३

सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [LIVE]

 |  सोमबार, जेठ २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २२, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले संसद्‍मा सांसदहरूले सोधेका प्रश्नहरूको उत्तर दिइरहेका छन्। यसअघि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयक र आफ्नो भारत भ्रमणबारे उठेका प्रश्नको जवाफ दिएका थिए।

सांसदहरूले प्रधानमन्त्रीको जवाफमा फेरि प्रश्न सोधेपछि प्रधानमन्त्री प्रचण्डले अहिले तिनको उत्तर दिइरहेका छन्। सांसदहरूले नागरिकता विधेयक, भारत भ्रमणका बेला प्रधानमन्त्रीले दिएका अभिव्यक्तिबारे विभिन्न प्रश्न राखेका छन्।

प्रकाशित: Jun 05, 2023| 14:34 सोमबार, जेठ २२, २०८०
प्रतिक्रिया दिनुहोस्