सोमबार, वैशाख २८, २०८३

'राष्ट्रपतिलाई बडा महाराजधिराज बनाइएको हो?'

 |  सोमबार, जेठ २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २२, २०८०

National life

काठमाडौं- नेकपा (एमाले)का सांसद गोकुल बाँस्कोटाले राष्ट्रपति रामचन्द्र पौडेललाई 'बडा महाधिराजधिराज बनाइएको हो?' भन्दै प्रश्न गरेका छन्।

आज प्रतिनिधिसभा बैठकमा नागरिकता प्रमाणीकरणबारे प्रधानमन्त्रीलाई उनले सोधे, 'राष्ट्रपति बडा महाराजधिराज भएको हो? त्यो बनाएको हो? नभए नागरिकता विधेयक प्रमाणीकरण कसरी गर्नुभयो?'

उनले प्रधानमन्त्री प्रधानमन्त्री जहाँ पुग्यो त्यहाँ ठिक्क पार्न सक्ने खालको भएको आरोप लगाए। बाँस्कोटाले मिचिएको भूमिबाट भारतीय सेना हट्ने आश गरेकोमा प्रधानमन्त्रीको भ्रमणमा झन् गिजोलिएको बताए।

प्रकाशित: Jun 05, 2023| 14:30 सोमबार, जेठ २२, २०८०
प्रतिक्रिया दिनुहोस्