सोमबार, जेठ १८, २०८३

खानेपानीका लागि भेरीको भर

 |  आइतबार, जेठ २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २१, २०८०
National life
Shivam cement

जाजरकोटको भेरी नगरपालिका–१० भुरचौरमा खानेपानी नहुँदा भेरी नदीको पानी डोकामा बोकेर ल्याइँदै । यहाँका सर्वसाधारण वषौँदेखि भेरी नदीको पानी पिउँदै आएका छन् । तस्बिरः रासस
 

प्रकाशित: Jun 04, 2023| 10:03 आइतबार, जेठ २१, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कर्णालीका सडक चाडबाडमा झन् 'ज्यानमारा'

कर्णाली प्रदेशमा प्रत्येक वर्षको चाडपर्वका बेला सवारी दुर्घटना बढेको देखिन्छ। चाडपर्व लक्षित सुरक्षा योजना बनाइए पनि त्यसको कार्यान्वयन फितलो हुँदा दुर्घटना बढ्ने गरेको देखिन्छ।

दुई बालकको मृत्युले वीरेन्द्रनगर तनावग्रस्त

छुट्टाछुट्टै घटनामा मृत्यु भएका बालकका आफन्तले संयुक्त रूपमा वीरेन्द्रनगर बजारमा आन्दोलन गरिरहेका छन्।