सोमबार, वैशाख २८, २०८३

प्रधानमन्त्री प्रचण्डको सम्मानमा समकक्षी मोदीको दिवा भोज

प्रधानमन्त्रीस्तरीय भेटवार्ता, द्विपक्षीय भेटवार्ता र संयुक्त पत्रकार सम्मेलनलगत्तै भारतीय प्रधानमन्त्री मोदीले प्रचण्डको सम्मानमा हैदरावाद हाउसको केदार हलमा दिवाभोज आयोजना गरेका हुन्। 
 |  बिहीबार, जेठ १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १८, २०८०

National life

काठमाडौं– भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्मानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिवाभोज खुवाएका छन्।

प्रधानमन्त्रीस्तरीय भेटवार्ता, द्विपक्षीय भेटवार्ता र संयुक्त पत्रकार सम्मेलनलगत्तै भारतीय प्रधानमन्त्री मोदीले प्रचण्डको सम्मानमा हैदरावाद हाउसको केदार हलमा दिवाभोज आयोजना गरेका हुन्।

भोजमा नेपाली प्रतिनिधिमण्डलका मन्त्री, उच्च सरकारी अधिकारी र अन्य सदस्य सहभागी थिए।

प्रकाशित: Jun 01, 2023| 15:51 बिहीबार, जेठ १८, २०८०
प्रतिक्रिया दिनुहोस्