बुधबार, भदौ ११, २०८२

दिल्लीमा यसरी भयो प्रचण्डको स्वागत [तस्बिरहरु]

प्रचण्डलाई स्वागत गर्न विमानस्थल बाहिर सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रदर्शन गरिएको थियो।
 |  बुधबार, जेठ १७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १७, २०८०

vianetvianet

काठमाडौं- चारदिने भारत भ्रमणमा निस्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राजधानी नयाँ दिल्ली पुगेका छन्।

Kumaribank

प्रधानमन्त्री प्रचण्डलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतको परराष्ट्र मन्त्रालयका राज्यमन्त्री मीनाक्षी लेखीसहितका पदाधिकारीले स्वागत गरे।

बुधबार दिउँसो साढे १ बजे सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम ९नेवानि०को जहाजबाट भारत उडेका प्रधानमन्त्री प्रचण्ड २ बजेर ५० मिनेट जाँदा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

प्रचण्डलाई स्वागत गर्न विमानस्थल बाहिर सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रदर्शन गरिएको थियो।

22221685531440.jpg

Metro Mart

111111685531441.jpg

pm prachanda1685527349.jpeg

prachanda at delhi1685526998.jpeg

प्रकाशित: May 31, 2023| 16:54 बुधबार, जेठ १७, २०८०
प्रतिक्रिया दिनुहोस्