सङ्खुवासभाको भोटखोला गाउँपालिकामा रहेको पानी घट्ट । गाउँमा बिजुली पुगे पनि मकै, कोदो पिस्न अझै परम्परागत प्रविधिको पानीघट्टको प्रयोग हटेको छैन । तस्बिर: रासस