मंगलबार, भदौ २, २०८३

बागमतीको पानी धमिलो भएपछि मूलको भर

 |  शुक्रबार, जेठ १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १२, २०८०

गोकर्णेश्वर नगरपालिका–४ स्थित सहयोगी माध्यमिक विद्यालय अघि मूलको पानी थाप्न लाम लागेका स्थानीयवासी। सुन्दरीजलस्थित बागमती नदीबाट दुई दिन बिराएर आउने पानी धमिलो भएपछि स्थानीयवासी मूलको पानी थाप्न लाम बस्ने गरेका छन्। तस्बिर : पूर्णप्रसाद मिश्र/रासस

प्रकाशित: May 26, 2023| 04:22 शुक्रबार, जेठ १२, २०८०
प्रतिक्रिया दिनुहोस्