मंगलबार, भदौ २, २०८३

विपत् पूर्वतयारीको पूर्वाभ्यास

 |  शुक्रबार, जेठ १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १२, २०८०

वर्षायामको समयमा हुन सक्ने विपतको घटनाको सम्बन्धमा विदुर नगरपालिका–९ शिलट्याङ्कीमा पूर्वतयारी तथा प्रतिकार्य नमूना अभ्यास गर्दै नुवाकोट जिल्लास्थित सुरक्षा निकायका प्रतिनिधिहरु।

मनसुन–३ कार्यक्रम अन्तर्गत बाढी तथा जलाशयमा हुनसक्ने डुबानको उद्धार केन्द्रित साताहव्यापी नमूना अभ्यास गरिएको छ। तस्बिर : रामहरि न्यौपाने/रासस

प्रकाशित: May 26, 2023| 05:21 शुक्रबार, जेठ १२, २०८०
प्रतिक्रिया दिनुहोस्