शुक्रबार, भदौ १३, २०८२

अनुदानमा बाख्रा पाएपछि कृषक खुसी

 |  शुक्रबार, जेठ १२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १२, २०८०

vianetvianet
Kumaribank
Metro Mart

गण्डकी गाउँपालिकाले दलित तथा सीमान्तकृत समुदायको आर्थिक आयआर्जन वृद्धि र क्षमता विकासमा सहयोग पुर्‍याउन बाख्रा वितरण गरेपछि खुसी हुँदै कृषक।

पालिकाले १ र २ वडामा दलित तथा चेपाङ समुदायको आयआर्जन वृद्धि गर्नका लागि बाख्रा वितरण गरेको हो। तस्बिर : दीपक श्रेष्ठ/रासस

प्रकाशित: May 26, 2023| 05:01 शुक्रबार, जेठ १२, २०८०
प्रतिक्रिया दिनुहोस्